सरकारसँगका वार्ताहरूमा जेनजीका तर्फबाट अघि सरिरहने ‘हामी नेपाल’ संस्थाका संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालविरुद्ध सामाजिक सञ्जालमा अभियान चलाएका छन्।उनले फेसबुकमा ‘मौनतालाई कमजोरी नठान्नू : जनआन्दोलनको ज्वालामुखी उठ्दै छ’ शीर्षकको ब्यानर सेयर गर्दै गृहमन्त्री अर्यालको राजीनामा मागेका हुन्। पोस्टरका साथ उनले बुधबार बाराको सिमरामा भएको घटनाबारे गृहमन्त्री अर्यालविरुद्ध आफूले लेखेको स्टाटस पनि राखेका छन्।‘गृहमन्त्रीले आफू आन्द
Posted inSamachar
गृहमन्त्री अर्यालविरुद्ध सुदन गुरुङले थाले सामाजिक सञ्जालमा अभियान

