४ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य अमरराज मिश्रको राजीनामा स्वीकृत गरेका छन् । साउन १ गते मिश्रले दिएको राजीनामा राष्ट्रपति पौडेलले साेही मितिबाट लागू हुने गरी स्वीकृत गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलेजा रेग्मी भट्टराईले आइतबार एक विज्ञप्ति जारी गर्दै जानकारी दिइन् । ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त…
Posted inSamachar
राष्ट्रपति पौडेलद्वारा वित्त आयोग सदस्य मिश्रको राजीनामा स्वीकृत
