सशस्त्र प्रहरी बल नेपालका ६२ गुल्म र २१५ बीओपी अब स्थायी हुने हुने भएका छन्। १७ जिल्लामा रहेका गुल्म, ४५ वटा प्रस्तावित सीमा सुरक्षा गुल्म र २ सय १५ वटा बीओपी यसअघि अस्थायी थिए।सशस्त्र प्रहरीको संगठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेक्षण पास भएसँगै यी कार्यालयहरु स्थायी हुने भएका सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।कुरिनटारमा रहेको ट्रमा सेन्टर, सातै वटा प्रदेशमा रहेका फिल्ड अस्पताल समेत स्थायी संरचनामा संचालन हुने भएका छन्।यसअघि सशस्त्र प्रहरीका १ सय ११ वटा कार्यालय मात्र स्था
Posted inSamachar
सशस्त्र प्रहरीका ६२ गुल्म र २१५ बीओपी स्थायी, केही गणको स्तरोन्नति

