आगामी माघ १६ गतेबाट रिलिज हुने फिल्म ‘आ बाट आमा’को युएई, कतार, बहराइन र इजरायलका प्रदर्शन अधिकार बिक्री भएको छ। निर्माण पक्षले बिहिबार यि चार वटा देशमा आफ्नो फिल्म सोल्ट आउट भएको जानकारी दिएको छ।यसअघि यस फिल्मलाई हिमारु इन्टरटेन्मेन्ट प्रा.लि.ले अस्ट्रेलिया र न्युजिल्याण्ड प्रदर्शन अधिकार लिइसकेको छ। पछिल्लो समय यो फिल्मको विदेशमा उच्च माग बढेको देखिन्छ। निर्देशक चन्द्र पन्तका अनुसार विदेशी बजारबाट आएको उत्साहप्रद प्रतिक्रिया नेपाली फिल्मका लागि सुखद संकेत हो।आर्या इन्टरटेन
Posted inSamachar
विदेशमा ‘आ बाट आमा’ को उच्च माग, एकैसाथ चार देशको प्रदर्शन राइट बिक्री

