अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाजुराको स्वास्थ्य कार्यालयका तत्कालीन निमित्त प्रमुख अशोककुमार सिंहसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीहरूले १५ लाख आठ हजार ५५७ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।अख्तियारले मुद्दा दायर गरेका अरू व्यक्तिमा स्वास्थ्य कार्यालय बाजुराका शिक्षा विकास तथा समन्वय इकाइका तत्कालीन इन्जिनियर सुनेशकुमार चौरसिया, तत्कालीन सबइन्जिनियर नरेश रावत, प्रसूति केन्द्र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष पारस
Posted inSamachar
स्वास्थ्य कार्यालयका प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

