नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको सिमरा क्षेत्रमा हिजोदेखि भइरहेको तनाव र हिंसात्मक घटनाबारे गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। बिहीबार फेसबुकमार्फत सार्वजनिक गरेका अभिव्यक्तिमा सबै पक्षलाई शान्त र संयमित रहन आग्रह गरेका छन्। ‘बाराको सिमरामा हिजोदेखि जारी तनाव र हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ,’ प्रचण्डले लेखेका छन्, ‘स्थितिलाई थप हिंसात्मक तथा नियन्त्रणबाहिर जान नदिन सबै पक्षलाई उच्च संयमता अपनाउन हार्दिक अनुरोध
Posted inSamachar
सिमरा घटनाप्रति प्रचण्डको प्रतिक्रिया- हिंसा होइन, संयमता आवश्यक

