अभिनेता खगेन्द्र लामिछाने खासै नाच्न जान्दैनन्। जसकारण उनी नाच्नुपर्ने फिल्म छ भने काम गर्न गाह्रो मान्छन्।यद्यपी, उनले ‘हर्ष’ को दुईवटा गीत ‘सिठ्ठी मार’ र ‘कुटु कुटु’ मा भने नृत्य गर्ने प्रयास गरेका छन्। उनले नृत्य गर्न असहज मानेको भिडिओमा देखिन्छ। जुन कुरा उनी स्वयमले पनि स्वीकारेका छन्।बिहिबार फिल्म ‘हर्ष’ को पत्रकार सम्मेलन गरिएको थियो। जहाँ खगेन्द्रले आफूले नाच्न नजान्ने बताएका छन्। त्यसैले, अब आफूले फिल्ममा नाच्न प्रयास गर्न नहुने उनको त
Posted inSamachar
नाच्न नजान्ने स्वीकार्दै खगेन्द्रले भने: दयाहाङ त मेरो डान्स गुरु हो

