आज शुक्रबार, ५ मंसिर २०८२ (२१ नोभेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-मेष: अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ। राम्रै काम गरे पनि कार्यमा अवरोध आउला। स्वास्थ्य तथा सुन्दरतामा धन खर्च हुनेछ। बाहिरी गफगाफमा भुल्दा व्यापार-व्यवसायमा असर पर्ने देखिन्छ।भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४९, व्यापारमा ४२, वैदेशिक कार्यमा ६५ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले
Posted inSamachar
राशिफल ५ मंसिर : धनुको महत्त्वपूर्ण अवसर गुम्ने, मीनको बोलीकै भरमा काम बन्ने, तपाईँको भाग्य कस्तो?

