अमेरिकाले भारतलाई दुई प्रमुख हतियार बेच्ने सम्झौता अनुमोदन गरेको छ।अमेरिकाको विदेश विभागले भारतलाई ९२.८ मिलियन डलर अर्थात् भारतीय रुपैयाँ ८२३ करोड मूल्यको हतियार बिक्री गर्ने सम्झौता अनुमोदन गरिएको जानकारी दिएको छ।भारतलाई बेचिने हतियारहरूमा जेभलिन एन्टी-ट्यांक मिसाइल र एक्सक्यालिबर प्रेसिजन आर्टिलरी प्रोजेक्टाइल छन्। यी यस्ता गोला हुन्, जसले सटिकताका साथ लक्ष्यमा प्रहार गर्न सक्छन्।नौ महिनाअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट
Posted inSamachar
अमेरिकाले भारतलाई बेच्दै छ यी दुई महत्त्वपूर्ण हतियार

