हेटौँडा बजारको सडक क्षेत्रका संरचना हटाउन सडक डिभिजन कार्यालयले १५ दिने सूचना जारी गरेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले शुक्रबार सूचना जारी गर्दै मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेदेखि बजार क्षेत्रको बुद्धचोक, राप्ती रोडसम्म र बुद्धचोक हुँदै सामरी पुलसम्मका संरचना १५ दिनभित्र हटाउन अल्टिमेटम दिएको हो। पूर्वपश्चिम महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक सुरक्षामा देखिएको जोखिम र अतिक्रमण बढ्दै गएपछि सडक डिभिजन कार्यालय हेटौँडाले पुनः कडाइका साथ १५ दिनभित्र सडक सीमा ख
Posted inSamachar
सडक अतिक्रमण गरेर हेटौँडाको बजार क्षेत्रमा बनाइएका संरचना हटाउन १५ दिने अल्टिमेटम

