बागमती प्रदेशमा आयुर्वेद उपचारप्रति आकर्षण बढ्दो पाइएको छ। बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयको तथ्यांकले प्रदेशमा रहेका १३ वटा आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा उपचार गराउनेको संख्या बर्सेनि बढ्दै गएको देखाएको हो। मन्त्रालयका अनुसार प्रदेशका आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा पञ्चकर्म, शल्य चिकित्सा सेवा, योग सेवा, ज्येष्ठ नागरिक सेवा, स्तनपायी सेवा, अकुपन्चर, फिजियोथेरापी सेवा र प्रयोगशाला उपलब्ध छन्।प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा
Posted inSamachar
बागमती प्रदेशमा आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दो

