खेलकुदमार्फत बालबालिकाको समग्र विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले सुनसरीका १३ वटा विद्यालयमा ‘फुटबल फर स्कुल्स’ कार्यक्रम सुरु गरिएको छ।कोशी प्रदेश फुटबल सङ्घ र सुनसरी जिल्ला फुटबल सङ्घको आयोजनामा तथा अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा) र युनेस्कोको सहयोगमा सञ्चालन भएको कार्यक्रम आजदेखि जिल्लाका विभिन्न विद्यालयमा सुरु गरिएको हो। आज यहाँ धरान उपमहानगरपालिका–१७ स्थित नेपाल फुटबल सङ्घ ९एन्फा० एकेडेमी रङ्गशालामा एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङले कार्यक्रम शुभारम्भ गरेका ह
Posted inSamachar
सुनसरीका १३ विद्यालयमा ‘फुटबल फर स्कुल्स’ कार्यक्रम

