बाराको पथलैयामा ‘जेनजी’ अगुवा र स्थानीय प्रशासनबीच वार्ता भइरहेको छ। सशस्त्र प्रहरी रुद्रवाहिनीमा वार्ता सुरु भएको हो। वार्तामा ‘जेनजी’ पक्षबाट बारा संयोजक सम्राट उपाध्यायसहित १८ जना र प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको सहायक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम भट्टराईले जानकारी दिए। बाराको सिमरामा बुधबार ‘जेनजी’ र नेकपा (एमाले) कार्यकर्ताबीच विवाद भएपछि असामान्य अवस्था बनेको थियो। त
Posted inSamachar
‘बारा वार्ता’मा सुदन गुरुङ पनि सहभागी

