नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेकपा एमालेका सांसदहरूले राष्ट्रिय सभामा संघीय निजामती सेवा विधेयकमा प्रस्तावित संशोधनलाई आपत्तिजनक भन्दै कडा आलोचना गरेका छन्।उनले यो कदम गठबन्धनको सहमति र समितिमा भएको सर्वसम्मत निर्णयको उल्लंघन भएको बताएका छन्।कोइरालाले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘गठबन्धनका दलबीच भएको सहमति र समितिमा भएको सर्वसम्मति विपरीत यसरी आफ्ना सांसदहरूलाई संशोधन हाल्न लगाउनु एमालेको दोहोरो चरित्र मात्र नभई उसले देश, जनता, लोकतन्त्र र गठबन्धनलाई दिएको धोका हो।’उनले
Posted inSamachar
निजामती विधेयकमा एमालेले संशोधन हाल्न लगाउनु गठबन्धनलाई धोका हो : कोइराला

