निखिता गौतमका बुबा लोकनाथ गौतम चितवनबाट काठमाडौँमा डेरा सरे। एक छोरा र एक छोरीको शिक्षादीक्षासहित राम्रो भविष्य होला भनेर उनले राजधानीमा दुःखजिलो गर्दै छोरालाई विदेश पठाए भने छोरीलाई स्वदेशमै पढ्नका लागि प्रेरित गर्दै थिए। त्यसो त कक्षा १२ को अध्ययन सकेर विदेश जाने कि नेपालमै अध्ययन गर्ने दोधारमा थिए। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले न निखिताको विदेश पढ्ने रहर पूरा हुन पायो, न त बुबाआमाको यहीँ राखेर पढाउने सपना साकार हुन नै पायो। आन्दोलनको दोस्रो दिन आफू बस्ने घरको छतबाट आन्दोलन नियालिर
Posted inSamachar
जेनजी आन्दोलन: छोरीलाई उच्च शिक्षा पढाउने गौतम परिवारको सपना अधुरै

