लामो समय बसेर पनि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टीको महाधिवेशनबारे ठोस निर्णय गर्न असफल बनेको छ।शनिबार सानेपामा समापन भएको बैठकले १६ बुँदे निर्णय गरेको छ। तर, महाधिवेशनबारे एक शब्द समेत प्रयोग गरिएको छैन्। बैठकमा शेखर कोइराला, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा लगायतको समूहले चुनावअघि नै महाधिवेशन गर्नुपर्नेमा जोड दिएका थियो। तर, इतर पक्षले भने चुनावपछि मात्रै महाधिवेशनमा जानुपर्नेमा जोड दिएको छ।असोज २८ देखि सुरु भएको बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्व
Posted inSamachar
कांग्रेसको १६ बुँदे निर्णय, महाधिवेशनको उच्चारण समेत भएन (निर्णयहरू)

