पाकिस्तानले बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड र सुपुर्दगी आन्तरिक मामिला भएको बताएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पाकिस्तानी विदेश कार्यालयका प्रवक्ता ताहिर आन्द्राबीले भने, ‘यो बंगलादेशको आन्तरिक मामिला हो। बंगलादेशको आफ्नै संविधान र कानुन छ।’उनले बंगलादेशका जनतासँग आफ्ना समस्या आफ्नै लोकतान्त्रिक र संवैधानिक प्रक्रियाअनुसार समाधान गर्ने पूर्ण क्षमता रहेको पनि बताए।यसै हप्ता बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त
Posted inSamachar
शेख हसिनाविरुद्ध सुनाइएको मृत्युदण्डबारे यसो भन्छ पाकिस्तान

