मध्य नाइजेरियाको एक क्याथोलिक स्कुलबाट शुक्रबार बन्दुकधारीहरूले २०० भन्दा बढी विद्यार्थी अपहरण गरेका छन्। बीबीसीका अनुसार यो हप्ता विद्यार्थीहरूको दोस्रो ठूलो सामूहिक अपहरण हो।पछिल्लो आक्रमणको निसाना नाइजर राज्यको पापिरीमा रहेको सेन्ट मेरी स्कुल थियो तर अधिकारीहरूले पहिले नै धेरैवटा बोर्डिङ स्कुल बन्द गराइसकेका थिए।नाइजेरियाको क्रिस्चियन एसोसिएसनले शुक्रबार बिहान भएको आक्रमणमा २१५ विद्यार्थी र १२ कर्मचारी अपहरण भएको रिपोर्ट गरेको छ।विगत केही दिनमा नाइजेरियामा सशस्त्र समू
Posted inSamachar
नाइजेरियामा बन्दुकधारीहरूले गरे २०० भन्दा बढी विद्यार्थी अपहरण

