नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्या भण्डारीबीच खुलेर कुरा भएको बताएका छन्। ओली र भण्डारीबीच पार्टी केन्द्रीय कार्यालय च्यासलमा भएको छलफलबारे जानकारी दिँदै उनले छलफल सकारात्मक ढंगले अघि बढेको र अब पार्टीमा हुने गतिविधिहरु सहमति र छलफलबाटै अघि बढाउने निष्कर्ष निकालिएको उल्लेख गरे। ‘छलफल सकारात्मक ढंगले अघि बढेको छ, राजनीतिले नै सम्बन्धलाई टुंगो गर्दछ,’ गौतमले भने, ‘सम्बन
Posted inSamachar
ओली-भण्डारी छलफलबारे राजेन्द्र गौतमले भने: खुलेर कुरा गर्नु भएको छ

