मिले बाबुराम-जनार्दन-सन्तोष, भोलि प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा हुने

मिले बाबुराम-जनार्दन-सन्तोष, भोलि प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा हुने

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, तत्कालीन माओवादी केन्द्रका नेता जनार्दन शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियार एउटै पार्टी बनाउन सहमत भएका छन्।भट्टराईको पार्टी नेसपा (नयाँ शक्ति), शर्माको प्रगतिशील राष्ट्रिय अभियान र परियार समूहबीच एकताको घोषणा गर्न आइतबार (भोलि) बिहान ११ बजे राष्ट्रिय सभा गृहमा कार्यक्रम राखिएको छ। एकतापछि पार्टीको नाम प्रगतिशील लोकतान्त्रिक पार्टी राखिने छ। चुनावका लागि यही नाम निर्वाचन आयोगमा दर्ता भइसकेको समेत नेताहरूले बताएका छन्।

Read the news at:
मिले बाबुराम-जनार्दन-सन्तोष, भोलि प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा हुने

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
मिले बाबुराम-जनार्दन-सन्तोष, भोलि प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा हुने

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
मिले बाबुराम-जनार्दन-सन्तोष, भोलि प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा हुने

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
मिले बाबुराम-जनार्दन-सन्तोष, भोलि प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा हुने

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
मिले बाबुराम-जनार्दन-सन्तोष, भोलि प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा हुने

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  प्रस्तावित 'संघ संस्था ऐन'मा नेपाल बारको गम्भीर ध्यानाकर्षण, नागरिक स्वतन्त्रता कुण्ठित हुने चिन्ता

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *