अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस-युक्रेन युद्ध अन्त्य गर्ने आफूहरूको प्रस्ताव ‘अन्तिम’ नभएको बताएका छन्।अमेरिकाले तयार पारेको शान्ति योजनामा राखिएका सर्तप्रति युक्रेन र उसका सहयोगीहरूले चिन्ता प्रकट गरिरहेका बेला ट्रम्पले यो नै अन्तिम नभएको बताएका हुन्। बीबीसीका अनुसार शनिबार ह्वाइट हाउसमा ट्रम्पलाई पत्रकारहरूले सोधेका थिए, ‘हालको मस्यौदा युक्रेनका लागि अन्तिम प्रस्ताव हो कि होइन?’जवाफमा उनले ‘होइन, यो मेरो अन्तिम प्रस्ताव होइन।&rsq
Posted inSamachar
ट्रम्पले भने : रुस-युक्रेन युद्ध रोक्ने अमेरिकी प्रस्ताव ‘अन्तिम’ होइन

