तिलोत्तमा वडा नं ४ कि नरमाया क्षेत्री शान्त ठाउँको खोजीमा देवदहस्थित पाकरी वृक्षमा पुग्छिन्। रुपन्देहीको देवदह नगरपालिका वडा नं ८ मा रहेको पाकरी वृक्ष शान्त र मनोरम ठाउँ हो। पाकरी वृक्ष पुग्नुअघि त्यहाँका बारेमा उनले अरुबाट नै जानकारी पाएर त्यहाँ पुगेकी हुन्‘जस्तो सुनेकी थिएँ, त्यस्तै रहेछ यो ठाउँ, सुन्दर, शान्त अनि मनै आनन्दित हुने’, नरमाया भन्छिन्, ‘यहाँ आइपुग्दा आनन्दको आभाष पाएँ, पहिलो पटक पुग्दा नै आकर्षित भएँ त्यसैले यो ठाउँमा पटकपटक आउन मन लाग्छ।’यस्तै, बुटवल उपमहा
Posted inSamachar
‘बुद्धले तपस्या गरेको’ अलौकिक पाकडी वृक्ष, जहाँ पुग्दा मनमा शान्ति मिल्छ

