२०४७ सालको संविधान कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन भएको छ।आइतबार दिउँसो माइतीघर मण्डलामा २०४७ सालको संविधान कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन भएको हो।प्रदर्शनकारीहरुले शिक्षा र स्वास्थ्य निःशुल्क गर्न पनि माग गरेका छन्।त्यस्तै रोजगारीको ग्यारेन्टी गर्न, २०४६ साल यताको श्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्न, २०४६ साल यताको सरकारी गुठी र शिक्षा क्षेत्रको जग्गा फिर्ता गर्न माग गरेका छन्।त्यस्तै उनीहरूले प्रत्येक जिल्लामा श्रम कारागार निर्माण गर्न, संवैधानिक राजसंस्थासहितको वैदिक सत्य सनातनी
Posted inSamachar
२०४७ सालको संविधान कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन

