गोरखामा विद्यालय निर्माणमा खटिएका चिनियाँ नागरिकमाथि खुकुरी प्रहार भएको छ।सहिद लखन गाउँपालिका-४ स्थित सिँजाली माविको भवन निर्माणमा खटिएका चिनियाँ नागरिक थोङमाथि सोही विद्यालय निर्माणमा खटिएका एक स्थानीय कामदारले खुकुरीले हानेर घाइते बनाएका हुन्।भवन निर्माणमा खटिने कामदारहरूलाई खाना बनाउने काममा खटिएका सोही ठाउँ घर भएका मिलन आलेले लजिस्टिक इन्जार्च थोङमाथि आइतबार राति सवा ८ बजेतिर खुकुरी प्रहार गरेको वडाध्यक्ष यमबहादुर थापाले जानकारी दिए।टाउकामा गम्भीर चोट लागेका उनलाई उपचारका लागि गोरख
Posted inSamachar
गोरखामा विद्यालय निर्माणमा खटिएका चिनियाँ नागरिकमाथि खुकुरी प्रहार

