दक्षिण कोरियामा केही दिनदेखि परेको मुसलधारे वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ।दक्षिण कोरियाको विपद् व्यवस्थापन कार्यालयका अनुसार बाढी र पहिरोमा परी १२ जना बेपत्ता रहेकाले मृतकको संख्या बढ्न सक्ने आशंका छ। खोजी जारी छ।आइतबार सार्वजनिक भिडिओ फुटेजमा पहिरो गएको क्षेत्र गाप्योङ सहरका मानिस दलदलमा हिँडिरहेको र राहत शिविरमा पुग्न क्षतिग्रस्त पुल पार गरिरहेको देखिन्छ। शनिबार देखिएको अर्को भिडिओ फुटेजमा दक्षिणको चुङचियोन क्षेत्रमा पहिरो गएप
Posted inSamachar
दक्षिण कोरियामा बाढी र पहिरोमा परी १४ जनाको मृत्यु, १२ बेपत्ता

