बचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितहरू सोमबार पनि धर्नामा बसेका छन्। सहकारी पीडितले काठमाडौंको बुद्धनगरस्थित सहकारी विभागको कार्यालय अगाडि धर्ना दिएका हुन्। सरकारले पीडित सहकारी बचतकर्ताको रकम फिर्ता गर्ने कामलाई निरन्तरता नदिएपछि धर्नामा बस्नुपरेको उनीहरूले बताएका छन्।सहकारी पीडितहरू बचत रकम फिर्ताको माग गर्दै गत शुक्रबारदेखि धर्नामा बस्दै आएका छन्।उनीहरूले सहकारी ‘बचतकर्ताको मागलाई राजपत्रमा प्रकाशित गर’, ‘पीडितलाई पीडा दिएर पीडकलाई साथ दिने राजनीतिक मतियार राजीनामा
Posted inSamachar
बचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितहरू निरन्तर धर्नामा

