नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट २७ जना केन्द्रीय सदस्यले विशेष महाधिवेशनको माग गरेका नेताहरूसँग छलफल गरेका छन्। केन्द्रीय सदस्य आङगेलु शेर्पाले विशेष महाधिवेशन माग गर्न अगुवाइ गरेका नेताहरू देवराज चालिसे, गुरूराज घिमिरे, बलदेव तिमल्सिना लगायतसँग ४ घन्टा कुराकानी गरिएको बताए। देउवानिकट केन्द्रीय सदस्यहरू राजेन्द्रकुमार केसी, भरतकुमार शाह, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, कर्णबहादुर बुढा, गणेश लामा, आङगेलु शेर्पा, डिला संग्रौला, उदयशम्शेर राणा, नानु बास्तोला, धना खतिवडा, अब्दुल र
Posted inSamachar
कांग्रेसका देउवानिकट २७ केन्द्रीय सदस्य र विशेष महाधिवेशन पक्षधरबीच छलफल

