२० करोड चुक्ता पुँजी भएको ब्रोकरले मार्जिन कारोबार सुविधा प्रदान गर्न सक्ने व्यवस्था नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ल्याउने भएको छ। सेबोनले तयार गरेको मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन, २०८२ को मस्यौदामा यस्तो व्यवस्था रहेको छ। धितोपत्र दलाल व्यवसायी मार्फत् लगानीकर्तालाई मार्जिन कारोबार सुविधा उपलब्ध गराउने उद्देश्यले धितोपत्र सम्बन्धी ऐन, २०६६ को दफा ८७ को उपदफा ९१०ले दिएको अधिकार प्रयोग गरि निर्देशन जारी गर्न लागेको हो। मार्जिन कारोबार सुविधा प्रदान गर्ने ब्रोकरले राफस
Posted inSamachar
२० करोड चुक्ता पुँजी भएको ब्रोकरले मार्जिन कारोबार सुविधा प्रदान गर्न सक्ने

