नेपाल–चीनको प्रमुख व्यापारिक नाका रसुवागढी–केरुङ अवरुद्ध र तातोपानी नाकाबाट पर्याप्त मात्रमा मालवाहक सवारीसाधन पास नहुँदा नेपाली व्यवसायीहरू मारमा परेका छन्।गत असार २४ को बाढी रसुवागढी नाका पूर्ण रुपमा बन्द छ भने असोजमा अरनिको राजमार्गअन्तर्गतको कोदारी सडक खण्ड स्तरोन्नति गरेसँगै तातोपानी नाका सञ्चालनमा आइरहेको छ। तर तातोपानी नाकाबाट नियमितभन्दा कम संख्यामा चीनबाट मालवाहक सवारी साधन आइरहेको तातोपानी भन्सारका सूचना अधिकारी तुलबहादुर पाण्डेले जानकारी दिए। ‘विगतमा दैनिक
Posted inSamachar
चीनबाट मालवाहक सवारी कम छुट्दा नेपाली व्यवसायी मर्कामा

