कप्तान दीपेन्द्रसिंह ऐरीको बल र ब्याट चलेपछि कर्णाली याक्सविरुद्धको खेलमा सुदूरपश्चिमले सानदार जित हासिल गरेको छ।सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा सोमबार सुदूरपश्चिमले लगातार तेस्रो खेल जितेको हो। यसअघि सुदूरपश्चिमले पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाजलाई पराजित गरेको थियो। यो जितसँगै सुदूरपश्चिमको ६ अंक भएको छ। सुदूरपश्चिमले दिएको एक सय ४० रनको लक्ष्य पछ्याएको कर्णाली चार बल आगावै ९४ रनमा अलआउट भयो। जारी एनपीएलमा सबैभन्दा कम स्कोर बनाउने कर्णाली पहिलो टोली हो। कर्णालीका लागि
Posted inSamachar
दीपेन्द्र चम्किँदा सुदूरपश्चिमको सानदार जित

