नेकपा एमालेको ११ औँ महाधिवेशनको प्रतिनिधि छनाेटको अन्तिम तयारी भइरहँदा पार्टीको संगठन विभागले पाँच बुँदे निर्देशन जारी गरेको छ। पार्टी स्थयी कमिटी सदस्य एवं संगठन विभागका प्रमुख काशीनथ अधिकारीका अनुसार साेमबार साँझ विभागको भर्चुअल बैठक बसेको थियाे। साे बैठकले केही निर्णयहरू गर्दै पाँच बुँदे निर्देशन जारी गरिएको हो।अधिकारीका अनुसार महाधिवेशनको प्रतिनिधि छनाेटका लागि निर्वाचन प्रक्रियामा प्रवेश गर्नुभन्दा पहिला सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता सूचि अनिव
Posted inSamachar
महाधिवेशन प्रतिनिधि छनोटका लागि एमालेले दियो ५ बुँदे निर्देशन

