तीन दिनलाई देशभर कतै पनि वर्षा-हिमपातको सम्भावना नदेखिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाले आज मंगलबार बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुुसार तीन दिन अर्थात् बिहीबारसम्म मौसम यस्तो हुनेछ :मंसिर ९ गते (मंगलबार) दिउँसो : कोसी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। राति : देशभर मौसम मुख्यतया सफा रहने छ।मंसिर १० गते (बुधबार) दिउँसो : कोसी प्रदेशका पहा
Posted inSamachar
तीन दिनसम्म छैन कतै वर्षा-हिमपातको सम्भावना

