काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (मंगलबार) ७ डिग्री सेल्सियसमा झरेको छ। यसअघि आजै बिहान ५:४५ बजे ७.४ डिग्री सेल्सियस देखिएको उपत्यकाको न्यूनतम तापक्रम बिहान ८:४५ बजे ७ डिग्री सेल्सियसमा ओर्लिएको हो। आजको आधिकारिक न्यूनतम तापक्रम यही हो। मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सुरुमा बिहान ५:४५ बजे मापन गर्छ भने पछि फेरि ८:४५ बजे अपडेट गर्छ।यस क्रममा महाशाखाले देशका अन्य स्थानका न्यूनतम तापक्रम विवरण पनि दिएको छ। जसअनुसार आज सबैभन्दा कम न्य
Posted inSamachar
७ डिग्रीमा झर्यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम, जुम्लामा कति?

