फिल्म ‘परान’ले घरेलु बक्स अफिसमा मात्र नभई विदेशमा पनि राम्रो व्यापार गरेको छ। फिल्मले अस्ट्रेलियाको बक्स अफिसमा राम्रो ब्यापारको सुरुवात गरेको हो।अस्ट्रेलियामा रहेका नेपाली दर्शकले ‘परान’प्रति देखाएको चासो प्रशंसनीय रहेको वितरक कम्पनी नमस्ते इन्टरटेन्मेन्टका देवराज कार्कीले बताए। नमस्ते इन्टरटेन्मेन्टले ‘परान’लाई अस्ट्रेलिया र न्यूजिल्यान्डमा प्रदर्शन गर्ने अधिकार पाएको छ।कार्कीका अनुसार ‘परान’ले अस्ट्रेलियामा रिलिजको
Posted inSamachar
अस्ट्रेलियमा पनि ‘परान’को उत्साहजनक ब्यापार

