युद्ध अन्त्य गर्न अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको 'शान्ति योजना'बारे छलफल भइरहेका बेला युक्रेन र रुसले एकअर्काका सहरमा आक्रमण गरेका छन्।युक्रेनको राजधानी किएभका मेयर भिटाली क्लिट्स्कोले रुसको आक्रमणमा ६ जनाको मृत्यु भएको बताएका छन्।यसअघि अधिकारीहरूले कम्तीमा दुई आवासीय ब्लकमा आक्रमण भएको बताएका छन्।उता रुसी अधिकारीहरूले युक्रेनले क्रास्नोडार र रोस्तोभको सीमावर्ती क्षेत्रमा रातभर धेरै हवाई आक्रमण गरेको बताएका छन्।रुसको रक्षा मन्त्रालयले आफ्ना सेनाले २४९
Posted inSamachar
ट्रम्पको 'शान्ति योजना'मा छलफल भइरहेका बेला रुस र युक्रेनबीच हानाहान

