औपचारिक रूपमा त नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिने निर्णय गरिसकेको छ। तर, कांग्रेसले प्रतिनिधि सभा पुनर्स्थापनाको तयारी पनि सँगसँगै गरिरहेको छ।कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि तयारीको काम भइरहेको बताए।‘यसबारे हामी एकदुई दिनमै टुंगोमा पुग्छौँ। शीर्ष नेताहरूसँग पनि छलफल गरिरहेका छौँ। उहाँहरूले पनि हतार नगरौँ भन्नु भएको छ,’ उनले नेपालखबरसँग भने, ‘फाग
Posted inSamachar
संसद् पुनर्स्थापनाको पक्षमा उभिँदै कांग्रेस, मुद्दा हाले पनि एमाले चुनावको तयारीमा

