पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमनको विषयलाई लिएर नेकपा एमालेभित्र तीव्र ध्रुवीकरण बढेको छ। कतिपय भण्डारीको ‘कमब्याक’सँग उत्साहित छन् भने अध्यक्ष केपी शर्मा ओली पक्षधर नेताहरू खुलेरै रोक्न खोजिरहेका छन्। यहीबीचमा आइतबार एमाले पार्टी कार्यालयमा भण्डारी–ओलीबीच भेटवार्ता नै भयो। ओली–भण्डारी भेटलगत्तै नेपालखबर ‘तत्कालै’मा आइपुगेका नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले तेस्रोपटक पनि एमालेको अध्यक्ष केपी ओली नै हुने दाबी गरे।&nb
Posted inSamachar
शेरबहादुर तामाङसँग ‘तत्कालै’ : फेरि केपी नै एमालेको अध्यक्ष, विद्यालाई रोक्नुपर्छ (भिडिओ)

