जेनजी आन्दोलनलाई संस्थागत गर्न भन्दै विभिन्न जेनजी समूहले संयुक्त रूपमा सरकारलाई बुझाएको सम्झौताको मसौदालाई अन्तिम रूप दिइएको छ। आन्दोलनको जनादेश सम्बन्धमा आन्दोलनकारी र राज्यपक्षबीचको प्रस्तावित सम्झौता पत्र संशोधनपछि सरकार पक्षले सहमति जनाएर राष्ट्रपतिको सहमतिका लागि शीतल निवास पठाएको हो।शीतल निवासबाट सहमति आएपछि राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा हस्ताक्षर हुने प्रधानमन्त्रीनिकट स्रोतले जानकारी दिएको छ। कात्तिक २९ गते जेनजी मुभमेन्ट अलायन्स, काउन्सिल अफ जेनजीका सातै प्रदेश
Posted inSamachar
दलहरूसँग वार्ताबिनै जेनजी-सरकार सम्झौता हुँदै, राष्ट्रपतिले सहमति दिन बाँकी

