लेग स्पिनर सन्दीप लामिछानेले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा सबैभन्दा बढी विकेट लिएका छन्। विराटनगर किंग्सका कप्तान समेत रहेका सन्दीपले चार खेलमा नौ विकेट लिएका हुन्। लेग ब्रेक जस्तै देखिने तर ब्याटर झुक्किने गरी अफ स्टम्प टर्न हुने गुगली उनको सबैभन्दा घातक हतियार मानिन्छ। यसले गर्दा ब्याटर ठूलो सट खेल्न सक्दैनन्। बलिङको गति र लेन्थमा राम्रो नियन्त्रण राख्ने उनको खुबी विशेष छ। उनको खेलशैली दायाँ हाते लेग ब्रेक हो।जनकपुर बोल्ट्सविरुद्धको खेलमा सबैभन्दा उत्
Posted inSamachar
एनपीएलमा सबैभन्दा बढी विकेट लिनेमा सन्दीप शीर्षस्थानमा

