रास्वपा र विवेकशील साझा पार्टीबीच आइतबार एकता घोषणा

रास्वपा र विवेकशील साझा पार्टीबीच आइतबार एकता घोषणा

विवेकशील साझा पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकीकरण गर्ने निर्णय गरेको छ।पार्टीको आज बसेको केन्द्रीय समिति बैठकले रास्वपासँग एकता गर्ने निर्णय गरेको हो।आगामी आइतबार राष्ट्रिय सभागृहमा घोषणा कार्यक्रम हुनेछ।एकताका बाँकी विषय पछि टुंगो लगाइने विवेकशील साझाका प्रवक्ता आशुतोष प्रधानले बताए। रास्वपाको नीति र नेतृत्व स्वीकार गरी एकताको निर्णय गरिएको सो दलले जनाएको छ।

Read the news at:
रास्वपा र विवेकशील साझा पार्टीबीच आइतबार एकता घोषणा

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
रास्वपा र विवेकशील साझा पार्टीबीच आइतबार एकता घोषणा

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
रास्वपा र विवेकशील साझा पार्टीबीच आइतबार एकता घोषणा

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
रास्वपा र विवेकशील साझा पार्टीबीच आइतबार एकता घोषणा

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
रास्वपा र विवेकशील साझा पार्टीबीच आइतबार एकता घोषणा

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  सांसदहरूलाई उपत्यका नछाड्न एमालेले पठायो सूचना

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *