दुई नयाँ राजनीतिक शक्तिहरू उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपाल एउटै चुनाव प्रयोग गर्ने सहमति भएको छ। दुवै दलले उज्यालो नेपाल पार्टीको 'बिजुलीको चिम' चिन्ह लिएर निर्वाचनमा भाग लिनेछन्।उज्यालो नेपाल पार्टीका प्रवक्ता राजु थापाका अनुसार आज बुधबार भएको छलफलपछि सहमति बनेको हो। यो सहमतिलाई औपचारिक रूप दिन दुवै दलले आजै निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन्। हाम्रो पार्टी नेपालका तर्फबाट सदस्य दधिराज परियार र उज्यालो पार्टी नेपालका तर्फबाट सदस्य जितराम लामाले आयोगमा संयुक्त रूपमा
Posted inSamachar
फैलिँदै कुलमानको शक्ति, हाम्रो पार्टीले पनि चुनाव चिन्ह बिजुलीको चिम प्रयोग गर्ने

