लामो लेख –राजनीति र नैतिकताको वर्णन गर्न मान्छेले लामो समयदेखि प्राकृतिक उपमाको प्रयोग गर्दै आएको छ। खासगरी दक्षिण एसियामा चाहिँ कहिलेकाहीँ यस काममा बोटबिरुवाको उपयोग गरिन्छ। मैले नेपालमा साल र मेवाले राष्ट्रिय पहिचान र राजनीतिलाई प्रतिबिम्बित गर्छन् भन्ने बारेमा लेख्दै र बोल्दै आएको छु।साल ढिलो बढ्छ र यसको चुरो अत्यन्त कडा हुन्छ। त्यसैले साल ‘अग्राख इच्छा’, स्थिरता, अनुशासन र लचिलोपनको प्रतीक हो। सालले जसरी नै राष्ट्रहरूले पनि चुपचाप कठिनाइ सहन्छन् तर बलियोसँग जरा गाडेर बसिरहन
Posted inSamachar
प्रधानमन्त्री कार्कीलाई दलाई लामाको सन्देशले ल्याएको भूराजनीतिक कम्पन

