बुधबार राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसनजिक गोली चलेपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशमा रहेका अफगानीहरूको पुन: जाँच गर्न निर्देशन दिएका छन्। बुधबार दिउँसो वासिङ्टन डीसीस्थित ह्वाइट हाउसनजिक एक व्यक्तिले २ जना नेसनल गार्डलाई गोली हानेका थिए। उनीहरूको अवस्था गम्भीर छ। गोली चलाउने व्यक्ति अफगानी नागरिक रहमानउल्लाह लकनवाल रहेको कानुन प्रवर्तन स्रोतलाई उद्धृत गर्दै सीबीएस न्युजले जनाएको छ। ती अफगानी सन् २०२१ मा अमेरिका पुगेका थ
Posted inSamachar
ह्वाइट हाउसनजिकै गोली चलेपछि ट्रम्प : अफगानिस्तानबाट आएका विदेशीको पुनः जाँच गर्नुपर्छ

