समयको पाना फेरिँदै गए पनि जेनजी आन्दोलनका क्रममा सहिद भएका व्यक्तिहरूको परिवारको मनमा लागेको घाउ भने अझै आलै छ।आफ्नो परिवारको सदस्य गुमाउनु पर्दाको पीडा एकातिर छ भने अर्कातिर उनीहरूको बलिदानीअनुसार राज्यमा परिवर्तन आउँदैन कि भन्ने चिन्ता छ।जेनजी आन्दोलनका क्रममा गत भदौ २३ गते काठमाडौँको बानेश्वरमा प्रहरीको गोली लागेर मृत्यु भएका अर्घाखाँची भूमिकास्थान नगरपालिका-४, धारापानीका माधव सारु मगरको परिवारमा पनि यो पीडा र चिन्ता रहेको पाइन्छ।बीस वर्षीय सहिद माधव सारू मगरको परिवार आज पनि न्यायको प्रत
Posted inSamachar
बुटवलको कान्ति माविबाट १२ पास गरेपछि भविष्य खोज्दै काठमाडौँ गएका थिए माधव

