काठमाडौँको तार्केश्वर नगरपालिका ६ सनफ्लावर चोकबाट आज (आइतबार) मोटरसाइकल चोरीमा संलग्न एकजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।नियन्त्रणमा आउनेमा नुवाकोटको तादी गाउँपालिका ६ घर भई काठमाडौँको गुहेश्वरी बस्दै आएका ३७ वर्षीय प्रकाश लामा रहेका छन्। वास्तविक नम्बर बागमती प्रदेश ०२–०५५ प ४३ ९६ रहेको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२–०३७ प ४८ ९४ राखि लामाले चलाइरहेको अवस्था फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो। उक्त मोटरसाइकल सिन्धुपाल्चोकको
Posted inSamachar
चोरीको मोटरसाइकल चलाइरहेको अवस्थामा एकजना पक्राउ

