अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको मधेश प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले पार्टी परित्याग गरेका छन्। आज विज्ञप्ति जारी गर्दै उनले मधेस केन्द्रीत दलहरुबाट अब मधेसको विकास र अधिकार रक्षा नहुने निष्कर्षसहित पार्टी छाडेको घोषणा गरेका हुन्। आजबाट आफूले जसपाको मधेस प्रदेश समिति अध्यक्ष र पार्टीको साधारण सदस्यमेतबाट राजीनामा दिएको यादवले बताएका छन्। केही महिनायता राष्ट्रियताविरुद्ध अभिव्यक्ति दिएपछि यादव विवादमा तानिएका थिए। सर्लाहीका एसपीलाई धम्क्याएको आरोपमा पनि उनी गएको भ
Posted inSamachar
जसपाका मधेस प्रदेश अध्यक्ष अशोक यादवले छाडे पार्टी, प्रचण्ड नेतृत्वको नेकपामा प्रवेश गर्ने तयारी

