सुदूरपश्चिमका बोहराले एकै ओभरमा लिए लुम्बिनीको ३ विकेट

सुदूरपश्चिमका बोहराले एकै ओभरमा लिए लुम्बिनीको ३ विकेट

लुम्बिनी लायन्सले सुदूरपश्चिमविरुद्धको जारी खेलमा लगातार विकेट गुमाएको छ। सुदूरले चौथो र पाँचौँ विकेट लिएको हो। लुम्बिनीका गल्बादिन नाइब ९ बलमा ११ रन र रुबेन ट्रम्पलम्यान ३ बल खेलेर आउट भएका हुन्। त्यसलगत्तै सुदूरले छैठौँ विकेट झारेको छ। बोहोराले एकै ओभरमा तीन विकेट लिएका हुन्। छैठौँ विकेट दिलीप नाथको रह्यो। उनले २९ बलमा ३१ रन जोडे। सुदूरका अभिनाश बोहराको बलमा विनोद भण्डारीको हातबाट उनी क्याचआउट भएका हुन्। त्यसैगरी ट्रम्पलम्यान रन आउट भए।लुम्बिनीले १७.४ ओभरमा १२५ रन बनाए

Read the news at:
सुदूरपश्चिमका बोहराले एकै ओभरमा लिए लुम्बिनीको ३ विकेट

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
सुदूरपश्चिमका बोहराले एकै ओभरमा लिए लुम्बिनीको ३ विकेट

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
सुदूरपश्चिमका बोहराले एकै ओभरमा लिए लुम्बिनीको ३ विकेट

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
सुदूरपश्चिमका बोहराले एकै ओभरमा लिए लुम्बिनीको ३ विकेट

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
सुदूरपश्चिमका बोहराले एकै ओभरमा लिए लुम्बिनीको ३ विकेट

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  १० बजे १० समाचार : एकै परिवारका १५ जना रहस्यमय ढंगले बेपत्तादेखि एक वर्षपछि लुम्बिनी सरकारले पूर्णता पाएकोसम्म

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *