तीन दिनअघि बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको निधन भयो। जसले बलिउड उद्योगसहित फ्यानहरूलाई मर्माहित बनाएको छ।यसैबीच, धर्मेन्द्रको निधन भएको तीन दिनपछि श्रीमती हेमा मालनीले भावुक स्टाट्स लेखेकी छन्। धर्मेन्द्रसँग बिताएका केही अविस्मरणीय क्षणका तस्बिरहरू सेयर समेत गरेकी छन्।उनले धर्मेन्द्रलाई सम्झिँदै आफ्नो मनको पीडा व्यक्त गर्ने कोशिस गरेकी छन्। ‘धर्मजी, मेरो लागि धेरै हुनुहुन्थ्यो। एक मायालु श्रीमान्, हाम्रा दुई छोरीहरू ईशा र आहानाको लागि एक मायालु बुवा, एक साथी, एक दार्शनिक, एक मार्ग
Posted inSamachar
धर्मेन्द्र गुमाएको पीडामा हेमा लेख्छिन्- उहाँ मेरो लागि सबै थोक हुनुहुन्थ्यो

