गत असोज १८ गतेयताको अविरल बर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा ७४४ वटा प्रारम्भिक बीमा दाबी परेका थिए।उक्त दाबीको कुल करिब ३ अर्ब ७७ करोड ४२ लाख दाबी रकममध्ये हालसम्ममा करिब १ करोड १४ लाख बीमितहरुलाई भुक्तानी भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ।विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीले दाबी रकम र भुक्तानीको विवरण दिएका हुन्। पछिल्लोपटक अद्यावधिक जानकारी अनुसार, निर्जीवन बीमा कम्पनीहरुबाट सम्पत्ति बीमातर्फ ४०५ वटा दाबीको दाबी रकम करि
Posted inSamachar
बाढीपहिरोबाट भौतिक क्षति : हालसम्म भयो १ करोड १४ लाखको दाबी भुक्तानी

