विहे गर्ने उमेर नपुगेकी बालिकासँग विवाह गर्ने चिनियाँ नागरिक र बालिकाका बुवा पक्राउ परेका छन्। बाराको करैयामाई गाउँपालिकास्थित आफ्नै घरमा चिनियाँ नागरिक २२ वर्षीय निउ युबिनसँग बालिकाको बिहे गरिरहेको अवस्थामा प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो।उमेर नपुगेकी बालिकासँग चिनियाँ नागरिकको विवाह भइरहेको भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलीले चिनियाँ नागरिक र बालिकाका बुवालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ।गुपचुप रुपमा बालिकाको विवाह भइरहेको सूचनाका जिल्ला प्रहरी कार्यालयका
Posted inSamachar
नाबालिकासँग विहे गर्ने चिनियाँ नागरिक र बुवा पक्राउ

